NRNA Australia को बिधान (clause 6.5.3) अनुसार , संस्थाको सदस्य बन्न इच्छुक ब्यक्तिहरुले आफ्नै नाममा रहेको बित्तिय संस्था को खाता बाट सदस्यता शुल्क तिर्नुपर्दछ । राजनीति मुक्त र निश्पक्ष निर्बाचनको लागि अरु कसैले शुल्क तिरेर बनाइएका फर्जी सदस्यताहरु खारेज गर्नु उचित हो कि होइन ?

by LuklaTV

In a Facebook poll, 93.8% chose “YES”. How we count

YES
93.7%
NO
6.3%
· Share: ···